ड्यूटी सकेर घर जाँदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट
khabarhub.com · Wed Apr 15 17:59:31 UTC 2020
काठमाडौं– अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको छ ।
त्रिवि शिक्षण अस्पतालका डाक्टर तेज प्रसाद शाह, डाक्टर शम्भु खनाल र कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीले हातपात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)