मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत–पाकिस्तान तनाव चर्किंदै

rajdhanidaily.com · Sat May 03 23:32:17 GMT 2025

काठमाडौं । भारत–प्रशासित काश्मिरको पहलगाममा ११ दिनअघि आतंककारी आक्रमणमा २७ जनाको मृत्यु भएको घटना विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव सुरु भएको छ । २३ अप्रिल अर्थात् गत ९ वैशाख मंगलबार भएको आतंककारी आक्रमणमा परेर एक नेपालीसहित २७ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध पाँच निर्णय गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठकले पाँच प्रमुख निर्णय लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)