काठमाडौँ महानगरको नीति तथा कार्यक्रम पारित, यी हुन् प्राथमिकताका क्षेत्र
lokaantar.com · Sat Jun 20 17:09:19 UTC 2020
काठमाडौं महानगरको सातौँ अधिवेशनबाट आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
असार ४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको नगर सभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए। त्यसपछिको सत्रमा कार्यपालिका सदस्यहरुले प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)