रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
khabarhub.com · Thu Jul 02 06:52:12 GMT 2026

काठमाडौं – रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)