नेपालमा कोरोना संक्रमण : शिक्षकदेखि डाक्टरसम्म, प्रहरीदेखि सेनासम्म
dekhapadhi.com · Wed May 20 17:44:58 UTC 2020
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण संक्रमण तीब्र बनेसँगै यसको चपेटामा पर्नेको दायरा पनि फैलिँदै गएको छ। महामारीको यो बेला अग्रभागमा रहेर काम गर्नेदेखि मकै पोलेर गुजारा चलाउने व्यक्तिसम्म संक्रमित हुन पुगेका छन्।
दुई महीनाको शिशुदेखि ८१ वर्षिया वृद्धासम्मलाई कोरोना भाइरसले समातेको छ। यसरी हेर्दा सबै उमेर समूह र विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिमा संक्रमण देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)