नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भिडियो कन्फ्रेन्स सम्पन्न, पूर्व प्रधानमन्त्री खनाल भन्नुहुन्छः यसले पार्टी सञ्चालन विधिमा प्रश्न उठायो
livemandu.com · Fri Jun 19 17:49:13 UTC 2020
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच सम्पन्न भिडियो कन्फ्रेन्सले नेकपामा पुनः एकपटक विवाद चुलिएको छ ।
विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको हो । नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)