बहुमूल्य दाहिने शङ्ख भेटियो (तस्बिर)
lokaantar.com · Thu Oct 08 16:45:53 UTC 2020
नेपालको प्रसिद्ध मन्दिर चन्दननाथबाट विसं २०७३ मङ्सिर ११ गते चोरी भएका २१ थान मूर्तिमध्ये एक थान बहुमूल्य शङ्ख सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा भेटाएको छ । तस्वीरः जिल्ला प्रहरी कार्यालय जुम्ला
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)