सांसदले कस्तो कस्तो ब्यवसायमा संलग्न हुन पाउने भन्नेबारेमा कानुन बनाउनु पर्नेमा सांसद दिब्यमणीको जोड
hamrakura.com · Fri Jun 05 17:25:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल शुक्रबारबाट सुरु भएको छ । विनियोजन विधेयक माथि छलफलमा भाग लिदै सांसद दिव्यमणी राजभण्डारीले सांसदहरुले कस्तो कस्तो ब्यवसायमा संलग्न हुन पाउने हो भन्नेबारेमा कानुन तथा ऐनमा ब्यवस्था हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)