कोरोना कहरमा भारत : ४० हजार संक्रमित, प्रत्येक घन्टा कम्तीमा तीनको मृत्यु
annapurnapost.com · Sun May 03 13:48:00 UTC 2020
नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।
भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)