शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सूनिश्चितताको लागि रंगकर्मीहरुको सामूहिक अपिल
pahilopost.com · Tue Dec 15 17:23:30 UTC 2020
काठमाडौं : राज्यका विभिन्न अंगहरुमा दलीयकरण बढेको र भ्रष्टाचार र कमिसनखोरी बढेकोले आम नागरिकका लागि न्यायमा पहुँच कठिन भएको भन्दै रंगकर्मीहरुको सार्वजनिक अपिल गरेका छन्।
‘नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकार रक्षा गर’ भन्दै रंगकर्मीहरुले अपिल जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)