आईपीएलका लागि सन्दीप क्वारेन्टाईनमा बस्नु नपर्ने
dcnepal.com · Sun Aug 23 17:29:50 UTC 2020
काठमाडौं । आगामी महिना सुरु हुने आईपीएल २०२० मा ईङल्यान्ड, अष्टे्रलिया लगायतका अन्य खेलाडीहरु सीपीएलमा ब्यस्त छन । नियम अनुसार उनीहरु युएई पुगेपछि सात दिन क्वारेन्टाईनमा बस्नुपर्ने ब्यवस्था रहेको छ । तर यदि उनीहरु बायो सिक्योर बबलमानै बसेका छन भने ती खेलाडीहरुले क्वारेन्टाईनमा बस्नु नपर्ने देखिएको छ ।
बीसीसीआईले क्वारेन्टाईनमा बस्नुनपर्ने कडा नियमहरु बनाएको छ । अब फ्रेन्चाईजी टिममा यो कुरा निर्भर रहनेछ कि उनीहरुले आफ्ना खेलाडीहरुलाई यो नियमहरु पालना गराउन सक्छ कि सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)