कांग्रेसको निष्कर्ष: कोरोना लडाइँमा सरकार असफल, प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गर्ने जिम्मेवारी रामचन्द्र पौडेललाई
setopati.com · Mon Jun 08 17:47:00 UTC 2020
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।
सोमबार राति अबेर सकिएको केन्द्रीय समिति बैठकले कोरोना महामारीमा सरकारको गैरजिम्मेवारीपन देखिएको बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)