हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?
mysansar.com · Wed Aug 19 18:03:35 UTC 2020
– मिलन लिम्बू –
मेरो सांस्कृतिक मूल्य मान्यताले निश्चित कुनै दिन वा छेक पारेर आमा बुबाको मुख हेर्नु पर्छ भन्दैन । मैले आफ्नो मान्ने सिद्धान्तले भौतिक रूपमा गरिने कर्म र परिणामलाई सर्वोपरि मान्दछ । तर, समाज बहुरङ्गी छ । हरेक रङ्गहरूलाई स्वीकार्नु पर्छ । स्वीकार्दै आएका छौ । विडम्बना ! हामी मिलेर बनेको समाज यस्तो बन्यो जुन समाज र समाजले बनाएको व्यवस्थाले बारम्बार मेरो अस्तित्व अस्वीकार गर्छ । र, मलाई म भएर भन्दा पनि उ जस्तै भएर बाच्न बाध्य तुल्याउँछ !
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)