लकडाउन ४१ दिन : कोरोना संक्रमित बढदो, लकडाउन उल्लघंन गर्ने पनि बढ्दो {भिडियाे}
nayapage.com · Sun May 03 17:50:47 UTC 2020
काठमाडौं, २१ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको संख्या नेपालमा बढ्दै गएको छ । आज (आईतबार) २५ जना नयाँ संक्रमित थपिएका छन् । नेपालगञ्जमा २४ जना र बीरगञ्जमा १ एक जना नयाँ भेटिएको हो । योसँगै नेपालमा संक्रमितको संंख्या ७५ पुगेको छ । भने १६ जना निको भएर घर फर्किका छन् ।
कोरोना भाइरस(कोभिड–१९) जोखिम नियन्त्रण तथा रोकथाम गर्न लागू गरेको लकडाउनको ४१ दिन पúेको छ । सरकारले ११ चैतबाट देशव्यापी रुपमा लकडाउन घोषणा गरेको थियो । अहिलेसम्म आइपुग्दा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । यद्यपी केही स्थानमा भने लकडाउनको उलंघन पनि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)