चीनमा आजपनि देखियो कोरोनाको नयाँ संक्रमण
lokpath.com · Fri May 01 17:46:05 UTC 2020
काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण हुने क्रम अझै रोकिएको छैन । चीनमा भाइरसको संक्रमण नभएको भन्दै अवस्था सामान्य भएको बताइएपनि संक्रमणको छिटफुट केस भने बाहिरिएका छन् ।
शुक्रबार चीनमा कोरोनाा संक्रमणको १२ नयाँ बिरामी फेला परेको वर्ल्डोमिटरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)