हुम्ला, कास्की र गोरखामा पहिलोपटक भेटिए कोरोना संक्रमित
swasthyakhabar.com · Fri Jun 05 17:16:12 UTC 2020
काठामडौं- कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ। शुक्रबार कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशको गोरखाा र कास्की थपिएका छन्। हालसम्म कुल २९ सय १२ जना संक्रमित पुगेका छन् भने ११ जनाले ज्यान गुमाएका छन्।
सुर्खेतमा शुक्रबार एक जनाले ज्यान गुमाएका छन्। शुक्रबारमात्र २ सय ७८ जना थपिएका छन्। कर्णाली प्रदेशमा मात्र एक सय जना थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)