लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा बढ्यो कोरोनाको नयाँ संक्रमण दर
pahilopost.com · Sun May 10 17:46:42 UTC 2020
पछिल्लो तथ्यांक अनुसार लकडाउन खुकुलो पारिएको केही दिनमै जर्मनीमा कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमणको दर बढेको छ।
जर्मनीमा संक्रमण फैलिने दर १ भन्दा माथि पुगेको रोबर्ट कोच इन्स्टीच्युट (आरकेआई)ले बताएको बीबीसीले उल्लेख गरेको छ । यसको अर्थ एक जना संक्रमितले अन्य एक भन्दा बढी मानिसलाई संक्रमित बनाउन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)