मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : नेम्वाङ

nepallive.com · Fri Jul 09 00:25:00 GMT 2021

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आज सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११:३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)