कर्णालीमा पनी संक्रमित भेटीएसँगै देशमा कोभिड-१९ पजिटिभको संख्या ३७५ पुग्यो
himalkhabar.com · Mon May 18 17:32:15 UTC 2020
देशभर कोरोनाभाईरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ ।
सोमबार अबेर राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा थप १८ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमितमध्ये १२ जना बाँकेको नरैनापुरका रहेका छन् भने धनुषाका २ र खोटाङ, दैलेख, सुनसरी र झापाका १/१ जना हेका छन् । संक्रमित १८ जना नै पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)