मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाको नयाँ सबभेरियन्ट ‘बीएफ ७’ कति घातक ? नेपालमा पनि जोखिम बढेको हो ?

baahrakhari.com · Mon Dec 26 00:29:00 GMT 2022

काठमाडौं । कोभिड १९ को नायाँ सबभेरियन्ट विभिन्न मुलुकहरूमा फैलिरहँदा सरकारले सतर्कताका लागि पटकपटक अनुरोध गर्दै आएको छ । छिमेकी मुलुकहरू चीन र भारतमा पनि ओमिक्रोनको सब भेरियन्ट ‘बीएफ ७’ दिनदिनै बढ्दै गएकाले नेपालमा यसको जोखिमलाई ध्यानमा राख्दै सबै स्तरबाट सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरिरहेको छ ।

शनिबार गृह मन्त्रालयले समेत सार्वजनिक सूचना जारी गर्दै बीएफ ७ को असर देखिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड गर्न गराउन सबैमा अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले संकेत गरेजस्तै बीएफ ७ ले विश्वमा कोभिड १९ को अर्को लहर निम्त्याउला त ?

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)