मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिमलताल दुर्घटनाः भेटिएका १८ मध्ये ४ को सनाखत हुन बाँकी

rajdhanidaily.com · Wed Jul 17 23:10:29 UTC 2024

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट खसेका दुईवटा बस र ५५ जना यात्रुको अवस्था ६ दिन बित्दा पनि पत्ता लाग्न सकेको छैन । हराइरहेकामध्ये केही शव भारतको सीमा क्षेत्रनजिक भेटिएपछि चितवन प्रशासनले भारत सीमापारीसम्म खोजीको तयारी गरेको छ ।

भेटिने आशमा ६ दिनदेखि बेपत्ता बस र यात्रुको खोजी भारतीय सीमा क्षेत्रसम्म

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)