कर्णालीमा कहिलेसम्म खाद्यान्न अभाव ?
ratopati.com · Fri Oct 06 06:19:00 GMT 2023
सुर्खेत । विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिक खाद्यान्न अभावको चपेटोबाट अझैपनि माथि उठ्न सकिरहेका छैनन् । जसकारण कुपोषण र पुड्कोपनलगायत पोषणसम्बन्धी सूचकहरु समेत निकै डरलाग्दो अवस्थामा रहेको छ । प्रदेश सरकारले प्रदेशको खाद्य सुरक्षाको अवस्था सुधारोन्मुख हुँदै आइरहेको बताएपनि तथ्याङ्कले त्यो देखाइरहेको छैन ।
प्रदेश सरकारले मुख्यतया सडक सञ्जालको विस्तारसँगै खेती प्रणालीमा सुधार आउनु र खाद्य सुरक्षाको विषय आमरुपमा जनचेतना हुनुलाई खाद्य सुरक्षाको अवस्था सुधार भनेर मानिरहेको छ । तर, नियमित खाद्य सुरक्षा अवस्थाको नियमित अनुगमन गर्ने पद्धतिको अभावका कारण खाद्य सुरक्षा सुधार कति प्रतिशत भयो भन्न सकिने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)