मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

ratopati.com · Wed Sep 02 20:27:46 GMT 2026

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७, २०८१/८२ मा ९९ र २०८२/८३ मा ८८ जनाले सिफारिस लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)