कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
khabarhub.com · Wed Nov 18 17:08:35 UTC 2020
दोहा- कुवेतमा एक नेपालीको सुतेको-सुतै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा (सुनार) रहेका छन् ।
राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)