प्रधानमन्त्री विरुद्ध रणनीति बनाउँदै नेपाल समूह
annapurnapost.com · Sun Apr 26 10:50:00 UTC 2020
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीको पछिल्लो कार्यशैली प्रति नेकपाकै उच्चस्तरीय नेताहरु असन्तुष्ट बन्न थालेका छन् ।
माधव नेपाल पक्षधर अधिकांश नेताहरु केपी ओलीको कार्यशैली प्रति रुष्ट बनेका हुन् । आइतबार मात्रै भीम रावल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, वेदुराम भुसाल, रघुजी पन्त, मन्त्री समेत रहेका योगेश भट्टराई लगायत नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा विशेष छलफलमा जुटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)