राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, भण्डारीले चिनियाँ राजदूत पनि भेटिन्
deshsanchar.com · Mon Apr 27 17:35:59 UTC 2020
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रास्ट्रपति सी चीन पिङबीच सोमबार टेलिफोन वार्ता भएको छ।
नेकपामा कलह चुलिएका बेला चिनियाँ राष्ट्रपति सीले भण्डारीसँग वार्ता गरेका हुन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग कोरोना भाइरसविरुद्धको लडाइँका लागि नेपाललाई आवश्यक सहयोग जारी राख्ने आश्वासन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)