पशुपति भण्डारेश्वर समितिले विपन्नलाई प्रदान गर्न वडालाई दियो २४ सय किलो चामल
hamrakura.com · Sun Apr 19 17:25:00 UTC 2020
७ नम्बर वडा कार्यालयलाई राहत हस्तान्तरण गर्दै पशुपति भण्डारेश्वर धार्मिक सेवा समिति।
काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई दिने गरि काठमाडौं महानगरपालिका वडा नम्वर ७ लाई राहत खाद्य सामग्री हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)