कोरोना विरुद्धको लडाइँमा मतैक्यता
baahrakhari.com · Sun May 24 17:45:00 UTC 2020
पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को विरुद्धको लडाइँमा मतैक्यता व्यक्त गरेका छन् ।
प्रदेशसभाको आजदेखि शुरु बर्खे अधिवेशनमा बोल्दै विभिन्न प्रमुख संसदीय दलका नेताहरूले विश्वलाई नै तहसनहस बनाएको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट बन्नुको विकल्प नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)