आईपीएल अक्सनको अन्तिम छनोटमा नेपालबाट सन्दीपमात्रै, न्युनतम मूल्य ४० लाख भारु
dcnepal.com · Thu Feb 11 16:56:56 UTC 2021
काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छनोट भएका छन् ।
आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र परेका छन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)