निगम व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा
nepallive.com · Thu Sep 24 17:48:00 UTC 2020
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार खोस्दै यती ग्रुपको लगानी रहेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न प्रमाणपत्र दिएको छ। राजनीतिक दबाबका कारण नेपाल एयरलाइन्सको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि अनुमति दिइएको हो।
प्राधिकरणले असोज ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको मन्त्रिस्तरीय निर्णयबाट हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि प्रमाणपत्र दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)