पेट्रोलको मूल्य बढ्यो
livemandu.com · Tue Sep 01 18:12:24 UTC 2020
काठमाण्डौ, १६ भाद्र, २०७७ । सरकारबाट पुनः पेट्रोलको मूल्यवृद्धि गरिएको छ । नेपाल आयल निगम लिमिटेडले भाद्र १७ गते मङ्गलबार मध्यरातीबाट लागू हुने गरी प्रति लिटरमा रु. २ (दुई) मूल्य बढाएको हो । यस मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य हरेक लिटरका लागि १०७ रुपैयाँ खर्चिनुपर्ने छ ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तीको पूरा पाठ
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)