बढ्दै बालुवाटार–खुमलटार दूरी, ओलीको राजीनामा बटमलाइन !
farakdhar.com · Sun Jul 26 17:46:04 UTC 2020
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको शक्ति संघर्षको विवाद तत्काल अन्त्य हुने छाँटकाँट देखिएको छैन । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमती हुन नसक्दा अहिले देखिएको पार्टीको विवाद तत्काल नहुने सम्भावना बढेको हो ।
दुई दिनअघि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो । तर, यसअघिका छलफलजस्तै यो छलफलमा पनि दुवै नेताहरु सहमतिमा पुग्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)