संविधान संशोधन प्रस्ताव सकारात्मक छ, केन्द्रीय समितिबाट संस्थागत निर्णय हुन्छ : सभापति देउवा
lokaantar.com · Wed May 27 17:15:53 UTC 2020
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक सकारात्मक रहेको बताएका छन्।
संविधान संशोधनको प्रस्तावको उक्त विधेयक संसदको बुधबारको सम्भावित कार्यसूचीमा रहे पनि हटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)