दवाव दिँदै सिफारिसमा परेका नेताहरु, मन्त्री फेर्न काँग्रेस र माओवादीमा पनि दवाव !
nepalghatana.com · Wed Jun 08 16:36:00 GMT 2022
मन्त्री हेरफेर नभए गठबन्धननै छोड्ने एकीकृत समाजवादीका नेताहरुको चेतावनीसँगै सरकारको भविष्यमाथि विभिन्न आशंका उब्जिएको छ ।
तत्काल मन्त्री हेरफेर भए वजेट पास नहुने र सरकार नै अल्पमतमा पर्ने सम्भावनाकावीच मन्त्रीमा नाम सिफारिस भएकाहरुले शपथका लागि दवाव दिन थालेका छन । यता अन्य दलमा समेत मन्त्री हेरफेरको वहस चर्को बन्न थालेको छ । मन्त्री हेरफेरको विषयले नेकपा एकीकृत समाजवादीभित्र बढेको विवादले गठबन्धनमा पनि असर पर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)