प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते
khabarhub.com · Tue Dec 01 17:37:02 UTC 2020
काठमाडौं– हुम्लामा खाना पकाइरहेका बेला प्रेसर कुकर पड्किँदा एक जना गम्भी घाइते भएका छन् ।
अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका हुन् । मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)