पूर्वमन्त्री मेघराज निसाधनको निधन
reportersnepal.com · Tue Jun 09 17:39:27 UTC 2020
काठमाडौँ, जेठ २७ गते । पूर्वमन्त्री मेघराज निसाधको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गरेका छन् ओलीले मङ्गलबार शोक वक्तव्य जारी गर्दै निसादको सरल जीवनशैली, इमान्दार व्यक्तित्वबारे चर्चा गर्दै भने, “उहाँलाई राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान ब्यक्तिको रुपमा पाएको थिएँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)