'सम्धी प्रकरण'मा प्रधानमन्त्रीले गरे ईश्वर पोखरेलको बचाउ
pahilopost.com · Sat Aug 29 17:09:27 UTC 2020
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सम्धी प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बचाउ गरेका छन्।
जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओलीले प्रतिस्पर्धा गरेर आएको व्यक्तिको सम्बन्धलाई अरु नेतासँग जोड्नु गलत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)