मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले कारबाही गरे कानुनी लडाईं लड्छौँः रामकुमारी झाँक्री

deshsanchar.com · Tue Apr 20 14:42:09 GMT 2021

काठमाडौँ– नेकपा एमाले नेपाल–खनाल समूहकी नेता तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने चेतावनी दिएकी छन्।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौँको बानेश्वरमा आकस्मिक रुपमा भेला भइ छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाईं लड्ने बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)