साथीकी पत्नीलाई फोन गरेर....
farakdhar.com · Tue Oct 27 16:20:20 UTC 2020
एजेन्सी– साथीहरुबीच यति गहिरो सम्बन्ध हुन्छ कि कसैले पनि अर्को परिवारको नराम्रोबारे सोच्नै सक्दैन । तर, सबैमा यो कुरा लागु हुँदो रहेनछ । भारतको उत्तर प्रदेशको आगराको एउटा घटनाले पनि यो पुष्टि गर्छ ।
त्यहाँ एक युवाले साथीकी पत्नीलाई फोन गरेर हैरान पारेपछि उनलाई प्रहरीमा बुझाइएको छ । आरोपी युवकलाई परिवारले झुक्याएर राम्रोसँग कुटपिट पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)