कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओमको आइसियूमा
setopati.com · Sat Oct 17 17:02:00 UTC 2020
कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)