भारतमा बेरोजगारीदर २७.१ प्रतिशत पुग्यो
lokaantar.com · Tue May 05 17:12:09 UTC 2020
कोरोना भाइरस र रोकथामका लागि लागू गरिएको लकडाउनका कारण भारतमा बेरोजगारी दर ह्वात्तै बढेको छ।
सेन्टर फर मोनिटरिङ इन्डियन इकोनमी (सीएमआईई) का अनुसार ३ मे मा समाप्त भएको सप्ताहमा देशमा बेरोजगारी दर बढेर २७.१ प्रतिशत पुगेको हो। अप्रिलमा देशमा बेरोजगारी दर बढेर २३.५ प्रशित थियो। अप्रिल महिनामा मात्र बेरोजगारी दर १४.८ प्रतिशतले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)