मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काममा व्यस्त कैदी

nepalsamaya.com · Sat Jun 03 23:50:00 GMT 2023

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ । तस्बिरः सानेबहादुर नेपाली / रासस

प्रकाशित: Jun 04, 2023| 05:35. 00 आइतबार, जेठ २१, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)