भट्टराईले दिए ओलीलाई जवाफ, ‘केटाकेटीकै पसिनाले ल्याएको व्यवस्थाबाट कुर्सी पाएकाको स्तर थाहा भयो’
pahilopost.com · Sat Jan 16 17:04:34 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार प्रदेश १ कार्यकर्ता भेलामा प्रचण्ड नेपाल समूहमा गएका योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को संज्ञा दिए।
ताप्लेजुङबाट निर्वाचनमा मत मागेर जिताएको र मन्त्री बनाएको भन्दै ओलीले अहिले भट्टराईले आफैलाई लात्ती हानेर हिँडेको कटाक्ष गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)