इन्टरनेट नहुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण रोकियो
nagariknews.nagariknetwork.com · Thu Jul 02 07:01:16 GMT 2026

प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण बिहीबार बिहानदेखि इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रभावित भएको छ।
सिंहदरबारस्थित संघीय संसद् भवनमा बैठक नियमित रूपमा सञ्चालन भइरहे पनि इन्टरनेटमा समस्या आएपछि लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)