रियलमी ६ आई नेपालमा सार्वजनिक, के यो बेस्ट मिड रेन्ज स्मार्टफोन हो ?
gadgetframe.com · Wed Jul 15 04:55:00 UTC 2020
काठमाडौं । केही महिना अगाडि रियलमीले आफ्नो मध्य स्तरको स्मार्टफोन रियलमी ५ आई सार्वजनिक गरेको थियो । यो मोडललाई केही हप्ता अगाडि रियलमीले नेपालमा सार्वजनिक गरेको छ ।
रियलमी ५ आई सार्वजनिक गरेको केही महिनामा नै रियलमिले बजारमा रियलमि ६ आई सार्वजनिक गरेको छ । र यही असार २५ गते रियलमिले आफ्नो दुई बजेट स्मार्टफोन रियलमी ६ र रियलमी ६ आई नेपालमा सार्वजनिक गरेको छ । रियलमी ६ आईको नेपाली बजार मुल्य २५ हजार ९ सय ९० रहेको छ । आउनुहोस् यस स्मार्टफोनको बारेमा थप विस्तृत रुपमा बुझौं-
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)