पुच्छरमा टोकेर गाई दौडाउने अनौठो पर्व !
lokpath.com · Thu Nov 26 18:06:05 UTC 2020
काठमाडौं । विविधताले भरिएको यो संसारमा विविध ठाउँमा बिभिन्न किसिमका परम्परा कायम छन् । कतिपय परम्पराहरु यस्ता हुन्छन् जो सुन्दैमा अचम्म लाग्छ । यस्तै एउटा परम्परा इण्डोनेसियामा छ ।
इण्डोनेसियामा एउटा यस्तो दौड प्रतियोगिता हुन्छ जसमा मानिसको साटो गाईलाई दौडाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)