मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
onlinekhabar.com · Mon May 18 01:48:52 GMT 2026

४ जेठ, काठमाडौं । मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना–पानीको चेतावनी जारी भएको छ । त्यसबाट जोगिन लाखौं मानिसहरुलाई सतर्कताको सूचना जारी गरिएको छ ।
प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङसहितको आँधी सुरु भइसकेको र यो मंगलबारसम्म जारी रहने अनुमान गरिएको अमेरिकी मौसमविदहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)