लाटे लभर्स र सगरमाथालाई उपाधि
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ । लाटे लभर्स ‘ए’ र सगरमाथाले एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लाटे ब्वाइज तथा सगरमाथा गर्लमा पहिलो भए ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भएको ब्वाइजको फाइनलमा लाटेले एयरजो ‘बी’ लाई २१–१५ ले पराजित गर्यो । लाटेका महेन्द्र प्याकुरेलले १२ स्कोर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)