होटलले पकाएर ल्याइदिएको मासुको टुक्रा प्लेटमा अचानक हिँड्न थालेपछि (भिडियोसहित)
lokpath.com · Tue Dec 01 18:06:39 UTC 2020
काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक महिलाले खानको लागि मासु अर्डर गरेकी थिइन् । तर उनको अर्डर बनेर पनि आयो तर केहि समय पछाडि उक्त प्लेटमा राखेको मासुको पीस चलबलाउन थाल्यो ।
चलबलाइरहेको मासुको पीस प्लेटबाट निक्लिएर टेबल भन्दा मुनि झर्याे । त्यसपछि पनि मासुको पीस जमिनमा झनै हिँड्न थाल्यो । महिलाले उक्त सबै भिडियो आफ्नो क्यामेरामा कैद गरेर शेयर गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)