अस्पतालको आइसोलेसनमा हजुरआमाले स्याहार्दैछिन् आमा गुमाएको नवजात शिशुलाई
dekhapadhi.com · Sun May 17 17:27:52 UTC 2020
काठमाडौं। कोभिड–१९ बाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको नवजात शिशुलाई अहिले धुलिखेल अस्पतालमा आइसोलेसनमा छ।
२४ वैशाख बिहान त्रिवि शिक्षण अस्पतालमा अवधि नपुग्दै जन्मिएको शिशुले नवौं दिनमै आमाको काख गुमाए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)